आजका समाचार : ओलीले ल्याए झापा-५ को प्रतिवद्धतापत्र, प्रसाईँको बास हिरासतमै, शिवरात्रिका साधुलाई बिदाइ र रूस–यूक्रेन शान्ति वार्ता जेनेभामा

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गरेका छन्। झापा क्षेत्र नं। ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा दमकमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा […]