प्रधानमन्त्री बालेन न्युयोर्क प्रस्थान गर्दै, स्वर्णिम वाग्लेलाई कार्यवाहकको जिम्मेवारी

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह आज न्युयोर्क प्रस्थान गर्ने भएपछि सरकारको दैनिक प्रशासनिक नेतृत्वको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा सरकारका नियमित कामकाज सञ्चालन गर्नका लागि उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति […]