अर्बौं कबाडी कारोबार, तिर्दैनन् कर

३० भदौ, विराटनगर । तपाई हाम्रो घर पसलमा पुराना, बिग्रिएका र प्रयोगपछि फालिएका वस्तुप्रति खासै चासो र महत्त्व लाग्दैन । तर, यसको ब्यापार भने ठूलो छ । ब्यापारसँगै कालोबजारी पनि अत्याधिक छ । पुन: प्रयोग गर्न …