नेपाल टेलिकमले बाढीका कारण प्रभावित थप सात स्थानमा मोबाइल सेवा पुनःसञ्चालनमा ल्याएको छ। यससँगै बाढीबाट प्रभावित भएका कम्पनीका १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका छन्। कम्पनीले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनानजिक रहेको टावरमार्फत सेवा सुचारु गरेको जनाएको छ। उक्त टावर सञ्चालनमा आएपछि जलविद्युत आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको कम्पनीले […]