‘नाडा अटो शो’को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था

८ भदौ, काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो । नाडाका …