जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

मुगुको खत्याड गाउँपालिका-११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो।