तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। सडक छेउमा बिग्रिएर बनाउँदै गरिएको ना ६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु ८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल […]