मधेशी आयोगले खोज्यो नेपालमा नैतिक शिक्षा कार्यक्रम

१८ साउन, काठमाडौं । मधेशी आयोगले नेपालमा नैतिक शिक्षा कार्यक्रमको आवश्यकता औंल्याएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले सरकारलाई यसतर्फ ध्यानाकर्षण गरेको हो । मधेशी आयोगले आफैँ भने यसखालका केही कार्यक्रमहरु सञ्चालन गरेको विवरण …