सुनकोशी नदीमा बेपत्ता तीनै जनाको पहिचान खुल्यो, गोताखोरको सहयोगले खोजी तीव्र

१८ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार कारसहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, …