पाँचथरका चुणामिणले बाँसका सामग्रीबाट मनग्य आम्दानी गर्दै

जितेन्द्र भण्डारी पाँचथर । पाँचथरको फिदिमका चुणामिण बास्कोटा मनमा दृढ इच्छाशक्ति भयो भने सिर्जनशीलता प्रयोग गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । मलेसियाको वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परेर फर्किन बाध्य भएका बास्कोटाले बाँसका विभिन्न सामग्री बनाएर मनग्ये आम्दानी गर्न सफल भएका हुन् । नेपाल फर्किएपछि आफ्नो परिवारको जीवीकोपार्जन कसरी गर्ने, […]