इन्द्रजात्रामा प्रसादका रूपमा जाँड खाँदै युवतीहरू (तस्वीरहरू)

१३ असोज, काठमाडौं । आठ दिनसम्म चलेको इन्द्रजात्रा मंगलबार सकिएको छ । काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि लिंगो(य:सिं) ठड्याएर सुरु हुने इन्द्रजात्रा(येँया) का क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिन्छ । इन्द्रजात्राको छैटौं …