काठमाडौँ। भारत र पाकिस्तानबीच टी–२० विश्वकपको बहुप्रतीक्षित खेल हेर्न भारतबाट १८ हजार र पाकिस्तानबाट १२ हजार समर्थक श्रीलंका पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले दाबी गरेको छ। अखबारमा प्रकाशित लेखमा आइतबार साँझ कोलम्बोमा हुने खेलका लागि भारतबाट मात्र १८ हजार समर्थक पुगेको दाबी गरिएको छ। यस्तै, यी टोलीबीच खेलका लागि ट्राफिक नियमन गर्न दुई हजार […]