आगामी फागुन ३ गतेभित्र घोषणापत्र पेश गर्न राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेश गर्न निर्देशन दिएको छ । फागुन २१ गते हुने चुनावमा भाग लिएका सबैलाई चुनावी प्रचारप्रसारमा जानुअघि नै फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभएकाे हाे । आयोगले राजनीतिक […]