राष्ट्रिय सभा : जेनजी आन्दोलनपछिको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो (तस्वीरहरू)

४ माघ, काठमाडौं । आइतबारको राष्ट्रिय सभा बैठक साढे ७ मिनेट बसेर सकिएको छ । चालू अधिवेशनको पहिलो दिन आज दुई वटा कार्यसूची पेस भए । पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची …