सर्लाही। माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानलाई यतिबेला सखर (गुड) बनाउने भ्याइनभ्याइ छ। चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरू सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगलाई उखु बेच्न थालेका छन्। हाल चिनी मिलहरूले उखुको मूल्य प्रतिक्विन्टल ६७५ रुपैयाँसम्म दिने गरेका छन्। तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रतिक्विन्टल ६०० रुपैयाँ […]