काठमाडौँ। सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ। पहिले यहाँ महानगरपालिका कार्यालय थियो। कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ। भवन पुरानो भएकाले कतै भत्किएको छ। कतै चर्किएको छ। २०७२ सालको भूकम्पले बागदरबार जीर्ण बनेको हो। लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो। अन्ततः प्रबलीकरण गर्ने […]