बालुवाटारमा देउवा, ओली र प्रचण्डले के भने ?

१२ पुस, काठमाडौं । सरकारले आगामी फागुन २१ का लागि तय भएको चुनाव हुने कुरामा अब अलमलिनुपर्ने कुनै कारण रहेको बताएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष …