चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले

लामिछाने फागुन २१ को चुनावमा विजयी भए भने उनले सांसदका रूपमा काम गर्न र मन्त्री बन्न पाउने छैनन्। सांसद पद निलम्बन भएका व्यक्ति मन्त्री बन्न सक्दैनन्।