‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’

भैरहवा– रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण बजारको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। क्यासिनोमा रमाउन आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमनले परम्परागत व्यापारिक केन्द्रका रूपमा चिनिएको भैरहवा बजार पुनः सक्रिय बनेको छ। भारतको सीमावर्ती क्षेत्र सुनौली नजिकै अवस्थित भैरहवामा खुलेका क्यासिनोहरू अहिले यस क्षेत्रका प्रमुख मनोरञ्जन र पर्यटन आकर्षण बनेका छन्। कोरोना महामारीपछि सुस्त […]