मकवानपुर-२ : विकट क्षेत्रमा ‘बेदाग’ छविको परीक्षा

२० माघ, हेटौंडा । मकवानपुरको दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्र भौगोलिक विकटता, विपन्न तथा अति सिमान्तकृतको बाक्लो बसोबास भएको ठाउँ हो । मध्यमवर्गीय समुदायको बसोबास रहेको यहाँ यतिबेला चुनावी सगर्मी बढ्दो छ । …