सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

८ मंसिर, काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिगअन्तर्गत भइरहेको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९ रन बनाएको हो। सुदूरपश्चिमले कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हो। सुदूरपश्चिमका …