ललितपुरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप र सम्पदालाई समेटेर तयार गरिएको जय यल देय् बोलको गीतमा ४ सयभन्दा बढी कलाकार तथा प्राविधिक सहभागी भएका छन्। २ सय ६५ गायक गायिका, ६८ कलाकार र ९० वाद्यवादकको सहभागितामा तयार भएको यो गीत ललितपुर महानगरका विभिन्न कार्यक्रममा गुञ्जिन थालेको छ। मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, […]