भारतका विद्युत् मन्त्री आज काठमाडौं आउँदै

९ वैशाख, काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर काठमाडौं आउन लागेका हुन् ।  ३० माघ २०८१ …