एकीकृत समाजवादी र माओवादीबीच एकता प्रक्रियामा यी हुन् अहिलेसम्म भएका प्रगति

‘नेता भूसालका अनुसार माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने सहमति भइसकेको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘चुनाव चिह्न तारा हुने सम्भावना बढी छ भनेर पनि उहाँले बैठकमा जानकारी पनि दिनुभयो।’