आइजिपी परिवर्तनबारे सभापति लामिछानेको टिप्पणी- सरकारले औचित्य पुष्टि गर्ला
जबाफमा सभापति लामिछानेले भने, ‘पार्टी सन्तुष्ट वा असन्तुष्ट होइन कि, पार्टीले के धारणा राखेको छ भने सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ, त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला।’