कांग्रेसमा निर्वाचन ब्युरो, प्रारम्भिक मतदानलाई प्राथमिकता

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमेरी (प्रारम्भिक मतदान) लाई प्राथमिकता दिने भएको छ।