छठको दोस्रो दिन आज ‘खरना’

दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।