काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन्। धमलाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका व्यक्तिहरूलाई खाना खुवाएर जन्मदिन मनाएका हुन्। त्यसैगरी, दीक्षा चापागाईंको पवित्र समाज नेपालमा दाल, चामललगायत खाद्यान्न सामग्री र लत्ताकपडा […]