चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

चालु आर्थिक वर्षका लागि कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ।