रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

२२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दिएको छ । कम्पनीलाई अंकित मूल्य १ सयका दरले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको …