एमाले महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं– एमालेको ११ औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  रक्तदान कार्यक्रमको उद्घाटन महासचिव शंखर पोखरेलले गरेका हुन्। रक्तदान गर्नको लागि पार्टी सदस्य र कार्यकर्ताहरूको भीड लागेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी