क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन । ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गरेमा मात्रै भेट्न तयार रहेको कार्नीले बताए । कार्नीले अहिले अमेरिका भ्रमण गर्ने योजना नरहेको तर ट्रम्पसँग टेलिफोन वार्ता हुनसक्ने बताए । पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१ औँ अमेरिकी […]