प्रतिनिधिसभाको बैठक बस्दै

१ असोज, काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय …