बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो ऐतिहासिक बजार अहिले पूरै खण्डहर र बगर बनेको छ। जहाँ केही दिनअघि घर, पसल, बैंक, विद्यालय र मानिसहरूको चहलपहल थियो, त्यहाँ अहिले माटो, लेदो र बाढीले बगाएर ल्याएका अवशेष मात्रै छन्। उत्तरगयामा नुहाउने र गोसाईकुण्ड, मानसरोबर जानेहरूका कारण यो बजार गुल्जार थियो । तर त्यही […]