जहाँ चौंरी गोठहरूले जीवनको कथा भन्छन्

कालिञ्चोक सबैका लागि सधैं आकर्षणको केन्द्र बन्ने गर्छ। पहिले–पहिले हिउँ परेका बेला मात्रै पुगिने कालिञ्चोक अहिले हरेक मौसममा घुमन्तेको रोजाइ बन्न थालेको छ। मौसम फेरिँदा कालिञ्चोकको रूप पनि फेरिन्छ। हिउँले सेताम्मे बनेको कालिञ्चोक होस् वा वर्षायाममा …