नाइमा एक्स्पोमा ग्लोबल आइएमईको अटो लोन अफर, ५.२५ प्रतिशतबाटै कर्जा

ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै न्यूनतम ५.२५ प्रतिशत ब्याजदरबाटै व्यक्तिगत अटो कर्जा उपलब्ध गराउने विशेष योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा लिन सक्नेछन्। हालको आधार दरका आधारमा कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले […]