नेपालमा पहिलोपटक आयोजित ४०औँ लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अगस्ट ७ देखि ९ सम्म आयोजित सम्मेलनमा व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक शासन, खुला बजार, सार्वजनिक नीति र डिजिटल स्वतन्त्रतामार्फत आर्थिक समृद्धिको सम्भावनाबारे छलफल भएको थियो। ‘लिबर्टी राइजिङः बिल्डिङ फ्रिडम इन अ चेन्जिङ वर्ल्ड’ अवधारणामा आयोजित सम्मेलनमा […]