द्वन्द्व समाधानमा संवाद र मध्यस्थताको आवश्यकता : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा न्यु योर्कमा आयोजित ‘मध्यस्थता समूह’को मन्त्रीस्तरीय बैठकमा सहभागी भएका छन् ।