रास्वपाको नयाँ अभियान ‘हामी आउँदै छौं’

पार्टीको जारी केन्द्रीय समिति बैठकले अभियानका लागि जिल्ला प्रतिनिधि तोकेको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।