आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदैछ। नयाँ आर्थिक वर्षसँगै सरकारले बजेटमार्फत घोषणा गरेको व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि साउन १ गतेदेखि लागू हुने भएको छ। आर्थिक ऐनअनुसार अब प्राकृतिक व्यक्तिको वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्नेछ। यसअघि १ प्रतिशत करको सीमा ५ लाख रुपैयाँसम्म मात्र कायम थियो। नयाँ व्यवस्थाअनुसार १० लाखदेखि […]