यमाल ६-० एमबाप्पे, फ्रान्स र एमबाप्पेको यात्रा सकियो
लामिन यमाल ६-० किलियन एमबाप्पे । यो टिमको स्कोर होइन । तर दुई खेलाडीबीचको प्रतिस्पर्धाको स्कोर हो ।
किलियन एमबाप्पेले लामिन यमाललाई नकआउट चरणमा हराउनका लागि अझै पर्खनुपर्ने भएको छ ।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा …