क्यानडा पठाइदिने भन्दै अढाई करोड ठगी गरेको आरोपमा एक पक्राउ
२७ असार, काठमाडौं । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घरभई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ४६ …