दोस्रो आर्थिक गणना : देशभरि १३ लाख ५१ हजार प्रतिष्ठानले भरे फारम

८ असार, काठमाडौं । दोस्रो आर्थिक गणना अन्तर्गत स्थलगत तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७ असारसम्म कुल १३ लाख ५१ हजार १६७ प्रतिष्ठानले फारम भरेका छन् । यस वर्ष …