अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौतालाई ध्यानमा राख्दै होर्मुज स्ट्रेटमा सञ्चालन भइरहेको अमेरिकी सैन्य अभियान अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेका छन् । मंगलबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको उक्त अभियान केही समयका लागि रोकिने जानकारी दिएका हुन् । उनका अनुसार पाकिस्तानसहित केही देशहरूको आग्रह र इरानसँगको सम्झौतामा […]