प्रतिनिधिसभा नियमावली : प्रधानमन्त्रीले प्रत्येक महिना संसद्मा बोल्नुपर्ने नियम यथावत्
८ वैशाख, काठमाडौं । संसद् चलेको बेला प्रधानमन्त्रीले प्रत्येक महिना संसद्मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ ।
नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ ।
उपनियम (१) मा …