प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि मंगलबार संसदीय सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया भोलि नै अघि बढाइने भएको छ।