३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक …