टी–२० को कप्तानमा ऐरी, अब रोहित एकदिवसीय खेलमा मात्र कप्तानी

नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय टोलीमा टी–२० र एकदिवसीय ओडिआइ फम्र्याटका लागि अलग–अलग कप्तान नियुक्त गरेको छ । क्यानको निर्णयअनुसार दिपेन्द्र सिंह ऐरी अब टी–२० टोलीका कप्तान हुनेछन् भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्नेछन् । अप्रिल २० र २१ मा टियु क्रिकेट मैदानमा नेपाल र युएईबीच हुने टी–२० सिरिजका लागि ऐरीको कप्तानीमा १५ […]