पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बासडर नियुक्त

३० चैत, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बासडरका …