काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि काठमाडौंमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने भएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उदेश्यका साथ चैत्र १९ देखि २३ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गरिएको जनाएको हो । एक्स्पोमा देशभरका नर्सरी […]